धुलिखेल अस्पतालमा 'नबिल बर्न केयर वार्ड' सञ्चालन

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरेका हुन्।