लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

झापा, बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय उत्तम कार्कीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।