संसदीय समितिमा सहज गृहमन्त्री

११ मंसिर, काठमाडौं । सामान्यतया: संसदीय समितिमा हुने छलफलमा सहभागी हुन कार्यपालिका सदस्य अर्थात् मन्त्रीहरू हच्किन्छन् । किनभने, सांसदहरूले कडा प्रश्न गर्छन् । जवाफ चित्तबुझ्दो नभए आलोचना हुन्छ । बिहीबार संसदीय समितिको छलफलमा सहभागी गृहमन्त्री ओमप्रकाश …