ओखलढुंगामा राई दम्पतीको हत्या

ओखलढुंगाको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि सोही स्थानमा राई दम्पतीको बीभत्स हत्या भएको छ ।