भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ । यसबारे भारतका वित्त मन्त्री निर्मला सीतारमण ले आइतबार संघीय संसदमा पेस गरेको केन्द्रीय बजेट २०२६–२७ मा औपचारिक विनियोजन गरिएको छ । यो अनुदान रकम गत वर्षको बजेटको प्रस्तावभन्दा […]