एसियाली फुटबलमा अब नयाँ प्रतियोगिता, नेपालसहितका देशले खेल्ने मैत्रीपूर्ण खेल नेसन्स लिगमा बदलिने

एसियाली फुटबल कन्फेडरेसन (एएफसी) ले अबदेखि नेपालसहित एसियाका सबै राष्ट्रिय टिमहरूका लागि नयाँ प्रतियोगिता सुरू गर्ने योजना अघि सारेको छ।