अरू पछि हट्दा प्रकाश सपूतलाई समानुपातिकको लोभ, भन्छन्– म यसमै ठीक छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकमा उम्मेदवारको सूचीमा रहेका चर्चित अनुहारहरूले धमाधम नाम फिर्ता लिँदा पनि प्रकाश सपूत भने मौन छन् । आशिफ शाह र डा. त्रिसला गुरुङ जस्ता रंग क्षेत्रका व्यक्तिहरूले समानुपातिक सूचीबाट नाम फिर्ता गर्ने निर्णय गरिसकेका छन् । पिछडिएका वर्गलाई अवसर दिने समानुपातिक व्यवस्थाको मर्मविरुद्ध उम्मेदवार अघि सारिएको टिप्पणी र आलोचना भएपछि […]