सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

डाक्टरलाई समाजमा प्रतिष्ठित पेशा मानिन्छ । त्यसैले आफ्ना सन्तानलाई डाक्टर बनाउने सपना धेरै अभिभावकको हुन्छ । धेरै विद्यार्थीहरूले सानै उमेरदेखि डाक्टर बन्ने सपना बुनिरहेका हुन्छन् । सपना देख्न जति सजिलो छ, डाक्टरी पढ्न त्यत्तिकै मुस्किल छ …