सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । बजेट पारित गर्नुअघि सत्तारुढ दलको बैठक बसेको हो । सत्तारुढ दलहरू एमाले र कांग्रेसले […]