कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात ,निर्यात गर्न थालेका हुन्।