काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको भावी नेतृत्व, नीति, संगठन र कार्यदिशाबारे बहसलाई तीव्र बनाइरहेका बेला नेतृ निर्मला क्षेत्रीले महिला केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको लामो राजनीतिक यात्रा, संगठन निर्माणमा निरन्तर सक्रियता, लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतकका रूपमा प्राप्त संसदीय अनुभव तथा महिला अधिकार र राजनीतिक […]