होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको प्रमाणीकरण सुरू, अहिलेसम्म ७० प्रतिशत वास्तविक सुकुम्बासी

भूमि समस्या समाधान समितिले काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित परिवारको प्रमाणीकरण गर्दा करिब ७० प्रतिशत वास्तविक सुकुम्बासी रहेको फेला परेको छ।