काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत हालै गरिएको कर्मचारी सरुवालाई लिएर मन्त्रालय र सिँचाइ विभागभित्र असन्तुष्टि देखिएको छ। कर्मचारीको कार्यावधि, अनुभव, भौगोलिक अवस्था र विभागीय आवश्यकताका आधारमा समान मापदण्ड अपनाउनुपर्नेमा पछिल्लो सरुवामा त्यसको स्पष्ट आधार नदेखिएको भन्दै कर्मचारीहरूले निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन्। सरुवामा कसैलाई दुई वर्ष पूरा भइसक्दा पनि तेस्रो वर्षसम्म एउटै वा […]