‘पाराडाइम सिफ्ट’को सँघारमा नेपाली राजनीति

नेपालको लोकतान्त्रिक यात्रा धेरै उतारचढावबाट गुज्रिएको छ। तर, यसपटक निकै अकल्पनीय परिवर्तनको साक्षी बनेको छ नेपाली समाज। जेनजी विद्रोह, संक्रमणकालीन समय, शान्तिपूर्ण निर्वाचनले नेपालको लोकतान्त्रिक अभ्यासलाई पारदर्शिता, परिपक्वता र स्वच्छ प्रतिस्पर्धाको नयाँ उचाइमा पुर्‍याएको छ- …