आईपीएलमा राजस्थान रोयल्सको लगातार तेस्रो जित

२५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति ढिला सुरु भएर मध्यरातपछि सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो । वर्षाका कारण टस …