३ जेठ, काठमाडौं । अमेरिकामा बन्दी रहेका भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका एक निकट पूर्वमन्त्रीलाई पनि अमेरिकालाई बुझाइएको छ । पूर्वउद्योगमन्त्री एलेक्स साबलाई भेनेजुएलाको राजधानी काराकसबाट अमेरिकालाई बुझाइएको समाचार आएका छन् ।
समाचारअनुसार उनी भेनेजुएलाका धनी …