चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

संघको शनिबार सम्पन्न १०औँ महाधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।