आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि उज्यालो संसार देख्न पाएकी छन् । बाल्यकालमा लागेको चोट (ट्रमा) का कारण दाहिने आँखाको दृष्टि गुमाएकी उनले शल्यक्रियापछि पुनः दृष्टि पाएकी हुन् । आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँचबाट टाढा र अभिभावकको अभावका कारण प्रियंकाले लामो समयदेखि अन्धकारमा जीवन बिताउनु परेको थियो । उनका बुबा […]