विद्यालय एउटै, पढाउन एक ठाउँबाट अर्काे ठाउँ जान १५ मिनेट हिँड्नुपर्ने बाध्यता

RajdhaniDaily.com | बझाङ । थलारा गाउँपालिका–२ मा पर्ने शारदा मावि यस वडाभरिको सबैभन्दा ठूलो र विद्यार्थी संख्या पनि राम्रो भएको विद्यालय हो । तर, यस विद्यालयको भौतिक र आर्थिक -