काठमाडौंका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ भने यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।