२० प्रहरी आफूखुशी गैरहाजिर, सात दिनभित्र हाजिर हुन निर्देशन

आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो।