पोखरा पुगेर कुलमानले भने– सहकार्य गरेर अघि बढ्ने हो, धेरै कुरा भइरहेको छ

उर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनतले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताएका छन्।