छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा सुष्मा र पुस्करलाई स्वर्ण
१ फागुन, काठमाडौं । नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कम्बोडियामा भएको प्रतियोगितामा नेपालले २ स्वर्णका अलावा २ कांस्य पनि जित्यो ।
महिला ४८ केजीको सेमी प्रोफेसनलमा …