मुख्यमन्त्री सिंहको फेसबुकमा राजीनामाको ‘प्रपञ्च’

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै राजीनामाको घोषणा गरेपछि विभिन्न समाचार माध्यममा समाचार छापिएको थियो। तर उनले राजीनामा गरेको चार दिन बिते पनि आधिकारिक रूपमा प्रदेश प्रमुख समक्ष राजीनामा पत्र पठाइएको छैन।