काठमाडौँ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अर्थमन्त्री नियुक्त रामेश्वर खनालप्रति पुँजीबजारले प्रतिक्रिया देखाउन अझै दुई दिन बाँकी छ । जेन–जी आन्दोलनपछि यतिखेर शेयरबजार बन्द छ । खनालले अर्थ मन्त्रालय सम्हालेसँगै आम मानिस अर्थतन्त्र सुधार हुने अपेक्षामा छन् । नेपालको आर्थिक अवस्थाबारे भलिभाँती जानकार, अर्थ मन्त्रालयमा समेत काम गरेको अनुभवका आधारमा पनि खनालप्रति आम मानिसहरूले […]