काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाले बुधबार सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको हो । गत बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामासम्बन्धी पत्र केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा पेश भएको थियो । उपसभापति […]