कुवेतमा रहेका नेपाली सुरक्षित, डराइहाल्नुपर्ने अवस्था छैन : एनआरएन कुवेत अध्यक्ष
१९ फागुन, काठमाडौं । इरानले कुवेतमा रहेको अमेरिकी सैन्य बेस क्याम्पसमा समेत हवाई आक्रमण थालेको छ ।
इजरायल र अमेरिकाले इरानमा हवाई आक्रमण गरेपछि प्रतिकारमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी तथा इजरायली सैन्य बेस क्याम्पहरूमा आक्रमण गर्दै …