ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक नरम बन्न पुगेका छन्। २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन र फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामले राजनीतिको मूलधारबाट करिब करिब किनाराकृत भएका ओली त्यतिकै भण्डारीप्रति नरम भएका होइनन् । पार्टीको एघारौँ महाधिवेशनमा […]