गृहमन्त्रीको राजीनामा माग्दै एमालेले भन्यो– उच्चस्तरीय संयन्त्र गठन गरी अनुसन्धान होस्
८ वैशाख, काठमाडौं । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरिएको …