रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न

१९ वैशाख, काठमाडौं । रोल्पा जिप दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सह-सचिव हेमराज अर्यालले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेर कार्यालयको धारणा सार्वजनिक …