बागमतीलाई राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

२० वैशाख, काठमाडौं । दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपका उपाधि बागमती प्रदेशले जितेको छ । डल्लुस्थित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनलमा बागमतीले सुदूरपश्चिमलाई १४–८ ले हरायो । साविक विजेता समेत रहेको बागमतीले लगातार …