रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी गरेका छन् । पहिलो महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने दस्तावेज पारित भएसँगै उनले लोकतन्त्र, सङ्घीयता र समावेशितामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् । उनी रास्वपाको महाधिवेशनमा भने सहभागी भएनन् । जनकपुरमा रहेका उनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले नेपालको […]