इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग बुधबार छलफल गरेका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसद्मा उठेका विषय, बाढीपहिरोको अवस्था तथा विकास निर्माणका विषयमा कुराकानी भएको हो। छलफलमा १७ जना सांसद सहभागी थिए। नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य सहभागी थिए भने अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका थिए। छलफलका क्रममा […]