एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक

वर्ष खेलाडी पुरुषको मनोनयनमा खोखोका हेमराज पनेरु, कराँतेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली परेका छन् ।