सरकार ठिक ढंगले अगाडि बढ्न नसकेको ‘प्रचण्ड’को टिप्पणी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ठिक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन् ।  बिहीवार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका हुन्।  उनले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैँ सहयोग गर्दै आएको पनि बताए । उनले सरकारको ६ महिनाको […]