मगर संस्कृति र प्रेमकथा समावेश ‘जलाकी’ को टिजर सार्वजनिक
काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को टिजर सार्वजनिक भएको छ । टिजरमा कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बू फिचर्ड छन् ।
टिजरमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी …