अदालतमा विध्वंश: दश भवन, ४२२ सवारी, ९ लाख ३३ हजार मुद्दाका मिसिल खरानी

काठमाडौँ – जेनजी आन्दोलनका नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडले देशभरका अदालतमा अपूरणीय क्षति भएको छ। सर्वोच्च अदालतसहित २३ वटा अदालतमा भएको आगजानीका