संसद पुनर्स्थापनाको कानुनी उपाय खोजिरहेका सभामुखले आज दलका नेताहरुसँग छलफल गर्दै

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको कानुनी उपाय खोजिरहेका सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दैछन् । राजनीतिक दलका नेता, कानुन व्यावसायी र विज्ञहरूसँग अनौपचारिक छलफल गर्दै आएका सभामुख घिमिरेले आज विघटित प्रतिनिधिसभामा रहेका …