सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्न : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिएकी छन्।