असई पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचनासहित)

काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले शुक्रबार एक सूचना जारी गर्दै नेपाल प्रहरीको विज्ञापन नम्बर ०६/०८२-८३ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा सार्वजनिक गरेको हो । हेर्नुहोस् सूचना: