काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारको नेतृत्व आफैँ सम्हाल्न आग्रह गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले वर्तमान नेतृत्वलाई विस्थापित गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा खरेलले प्रधानमन्त्री शाह र उनको समूहप्रति तीव्र असन्तुष्टि जनाएका […]