चाडपर्वमा लुटपाट र चोरी नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।