भदौ २४ गतेको अनुसन्धान गर्न सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बुझायो जाहेरी

‘हामीले विभिन्न भिडिओ संकलन गरी डकुमेन्ट्री जस्तै पनि बनाउँदै छौं। एक दुई दिनमा हामी भिडिओसहित बुझाउँछौं। त्यसो भएपछि अनुसन्धान गर्न पनि सहज हुन्छ,’ उनले भने।