राष्ट्रपति पौडेलले भने- लुम्बिनी लायन्सलाई बधाई

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता लुम्बिनी लायन्सलाई बधाई दिएका छन्। लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरी उपाधिमा आफ्नो पोल्टामा पारेको हो। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलले विजेता टोलीलाई बधाई दिँदै लेखेका छन्‚“नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता लुम्बिनी लायन्सलाई बधाई । खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि उपविजेता‚ सम्पूर्ण […]