काठमाडौँ। केन्द्रीय कारागार सुन्धाराबाट भागेका कर्तव्य ज्यानमुद्दाका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ८ का ३७ वर्षीय दीपककुमार महरा छन्। उनलाई शनिबार अपराह्न वीरगन्जबाटै पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए। २४ भदौको जेन-जी आन्दोलनका क्रममा महरा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए। आफ्नै गाउँघरमा लुकिछिपी बसेको सूचना पाएपछि खटिएको […]