यूएईमा ‘एजुकेसन स्क्याम’ : युनिभर्सिटी डिग्री लोभमा ठगिँदै नेपाली विद्यार्थी
३० कात्तिक, काठमाडौं । विद्यार्थी भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको छ ।
यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको हो । नेपालबाट …