काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचिकृत १ सय ७१ वटा स्वास्थ्य संस्थाहरुको सूची सार्वजनिक गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले यी संस्थाहरू सूचीकरणको निर्णय गरेकी हुन् । मन्त्रालयका अनुसार कात्तिक ३० गते सूचीकरणको निर्णय भएको थियो । मन्त्रालयले यसअघि स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको थियो […]