कुलमान र खगेन्द्र सुनारको चुनाव चिन्ह एउटै !

कुलमान घिसिङको पार्टी ‘उज्यालो पार्टी नेपाल’ र खगेन्द्र सुनारको पार्टी ‘हाम्रो पार्टी नेपाल’ एकै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् ।