चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये पर्छ । यसबाट अनुमानित प्रतिवर्ष एक लाख २० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।  चिकित्सकका अनुसार दमरोगको मुख्य कारण चुरोट, बिँडी सेवन गर्नु हो । नियमित औषधि र उचित औषधि र परामर्शको कमीले यसलाई बढावा दिइरहेको छ ।  दमको समस्या चिसो मौसममा अझ […]