काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने कार्यताालिका बनाएको नेपाली कांग्रेसले अझै १३ निर्वाचन क्षेत्रमा सदस्यता फाराम पठाउन सकेको छैन । आइतबारको बैठकमा भएको ब्रिफिङअनुसार मधेस र काठमाडौं उपत्यका आसपासका जिल्लाका गरी १३ निर्वाचन क्षेत्रमा सदस्यता फाराम पुग्न बाँकी रहेको हो । सुरुमा पठाएका नयाँ क्रियाशील सदस्यता फाराममा क्रम संख्या नभएपछि वितरण […]